आइतबार सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा ७ जना घाइते छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट भएको हो । सुकेधारा र अनामनगरमा एक एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले विस्फोटका घटना दुर्घटना नभएर नियोजित भएको बताएका छन्।
पहिलोपोस्टसँग एसएसपी ज्ञवालीले भने,’यो कुनै दुर्घटना होइन। नियोजित तरिकाले भएको देखिन्छ। घटनाको थप अनुसन्धान गरिरहेका छौं।’ सुकेधारमा विस्फोट हुँदा ६ जना र अनामनगरमा दुई जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम