माेदीकाे व्यंग्य गर्दै बलिउड अभिनेत्री ट्विन्कल खन्ना ध्यानमा

माेदीकाे व्यंग्य गर्दै बलिउड अभिनेत्री ट्विन्कल खन्ना ध्यानमा

twinkle

बलिउड– अभिनेत्री ट्विन्कल खन्ना प्रायजसाे प्रधानमन्त्री नरेन्द्र माेदीकाे विषयमा खुलेर आफ्नाे विचार राख्ने  गर्छिन् । यसपटक पनि ट्विन्कलले यस्तै गरेकी छन् ।

प्रधानमन्त्री नरेन्द्र माेदीले आफ्नाे ट्विटर ह्यान्डलमा ध्यान मुद्राकाे फाेटाे सेयर गरेका थिए । जसमा उनले आफू केदारनाथ यात्रामा जाँदा २ दिन ध्यान गरेकाे पनि उल्लेख गरेका थिए । खन्नाले यसैलाई निशाना बनाउँदै आफ्नाे तस्बिर सेयर गरेकी हुन् ।

ट्विन्कलले आफ्नाे तस्बिर सेयर गर्दै लेखेकी छन् ‘पछिल्ला केही दिनदेखि आध्यात्मिक इमेजेज देख्न थालेपछि अब मैले पनि ‘मेडिटेशन फोटोग्राफी-पोजेज र एङ्गल्स’ माथि वर्कशप सुरु गर्न गइरहेकी छु । विडिंग फाेटाेग्राफीपछि अब याे अर्काे ठूलाे चीज हुन गइरहेकाे छ ।’

View image on Twitter

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ