प्रहरीले भन्यो : तत्कालै मोटरसाइकल पछाडि बस्‍नेले हेल्मेट लगाउनु पर्दैन

प्रहरीले भन्यो : तत्कालै मोटरसाइकल पछाडि बस्‍नेले हेल्मेट लगाउनु पर्दैन

60384028_363729300923128_7118600859360952320_n

काठमाडौं :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेलमेट तत्कालै कार्यान्वयन नहुने जनाएको छ । महाशाखाले सोमबार सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप ९हेल्मेट० लगाउनुपर्छ भन्‍ने उल्लेख भएको छ’, महाशाखाले भनेको छ ।

महाशाखाले गुणस्तरीय हेल्मेट लाउन पनि अपिल गरेको छ। ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबा हुने क्षति न्यून हुन सक्छ,’ सूचनामा भनिएको छ। महाशाखाले यो नियम तत्काल कार्यान्वयन नहुने पनि जनाएको छ । ‘यो नियम तत्काल कार्यान्वयन हुने नभई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने व्यहोरा अनुरोध . . .

thahakhabar

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds