सर्वाधिक व्यस्त रहने नायिका प्रियंका कार्की बेला बेला चर्चामा आउने गरेकी छन् । अधिकाशंको रुचीमा पर्ने नायिका प्रियंका बेला बेला तस्बिर तथा पहिरनका कारण चर्चा आउने गरेकी हुन् । यतिबेला उनी फेरि चर्चामा आएकी छन् ।

उनले केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्, जुन तस्बिर निकै भाईरल बनेका छन् । हुनत उनी आफुलाई चर्चामा ल्याउन तथा भाईरल बन्नकै लागि बेला बेला यस्ता खाले तस्बिर सार्वजनिक गर्दै आएकी छन् ।

गर्मी महिना सुरु भएसँगै उनले स्विमिङ पुलका हट तस्विरहरु सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्विरमा उनले लेखेकी छन्, ‘स्विमिङ पुल चाहना भन्दा पनि आवश्यकता हो ।’ उक्त तस्विर उनले पोखरामा साथीहरुसँग खिचाएकी हुन् । तस्विरमा उनीहरु बिकिनी अवतारमा निकै सुन्दर देखिएकी छन् । प्रियंका भने कालो बिकिनीमा छिन् ।

केही समयअघि होलिडे मनाउन उनी इण्डोनेशिया गएकी थिईन् । प्रेमी आयुष्मानसँगै उनले इण्डोनेशियामा होलिडे मनाईन् । त्यो बेला पनि उनले समुन्द्र किनारमा रमाइरहेका तस्बिर सार्वजनिक गरेकी थिईन् । प्रियंकाले आफ्ना निकै हट तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिईन् । विकीनी लगाएको तस्बिरमा दर्शकबाट मिश्रित प्रतिक्रिया पाएकी थिईन् ।lalkhabar
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम