घरायसी विवाद भएपछि पोखराका अर्जुनले आफ्नै दाईलाई ढुङ्गाले हिर्काए

घरायसी विवाद भएपछि पोखराका अर्जुनले आफ्नै दाईलाई ढुङ्गाले हिर्काए

kutkutara

पोखरा । पोखरा महानगरपालिका-१६ अर्मला डिहिगाउँमा आफ्नै भाईले दाईलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका छन् । शनिबार  २८ बर्षीय राजु बिकलाई आफ्नै भाई १८ बर्षीय अर्जुन बिकले ढुङ्गाले हिर्काएर घाइते बनाएका हुन् ।

घरायसी विवादका कारण अर्जुनले ढुङ्गाले हिर्काउँदा राजुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको छ । घटनाको थप अनुसन्धान भईरेहको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds