फेरी गाई काटेको अभियोगमा दुई जना प्रक्राउ

फेरी गाई काटेको अभियोगमा दुई जना प्रक्राउ

cow

file photo

रामेछाप : गाई काटेको अभियोगमा रामेछाप प्रहरीले-२ जनालाई पक्राउ गरेको छ।मंगलबार खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँका २९ वर्षीय सुजन खड्कालाई पक्राउ गरेको हो।

गाई काटेको भन्ने खबर सुन्नासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।अभियुक्तलाई पक्राउ गरी गौवधसम्बन्धी मुद्धा चलाएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ