तनहुँमा गाँजा खाईरहेका ४ जना १ थान पेस्तोलसहित पक्राउ

तनहुँमा गाँजा खाईरहेका ४ जना १ थान पेस्तोलसहित पक्राउ

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ बाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बुधबार गाँजा सेवन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरको हो ।

उनीहरुबाट १ थान कटुवा पेस्तोल र १ सय ग्राम गाँजासमेत बरामद गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पक्राउ पर्नेमा स्थानीय २२ बर्षीय बिपिन पुन, २३ बर्षीय संजिव कुवँर, २६ बर्षीय केशव आचार्य र १९ बर्षीय शुसिल गुरुङ रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ