आज अमेरिकी डिभीको नतिजा सर्वजनिक हुँदै, तपाईलाई परे नपरेको यसरी हेर्नुहोस्

आज अमेरिकी डिभीको नतिजा सर्वजनिक हुँदै, तपाईलाई परे नपरेको यसरी हेर्नुहोस्

USA

अमेरिकी सरकारले इ डिभी लोटरी २०२० को रिजल्ट सार्वजनिक गर्ने भएको छ । नेपाली समय अनुसार आज राती ९ बजेर ४५ मिनेटमा नतिजा सार्वजनिक हुने अमेरीकन सरकारले जनाएको छ ।

अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर डीभी चिठ्ठाको नतिजा हेर्न सकिनेछ । नतिजा हेर्नको लागि डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ ।

EDV-2020 result नतिजा सम्बन्धि जानकारी  Electronic Diversity Visa Lotteryपेजमा हेर्न सकिने छ https://www.dvlottery.state.gov/ESC/ | नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे/नपरेको थाहा पाउनु हुनेछ ।

End of डिभी चिठ्ठा EDV 2020 को नतिजा (कहाँ हेर्ने सहित) – Electronic Diversity Visa Lottery DV-2020 Result – https://dvlottery.state.gov/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds