अष्ट्रेलिया पुलिसले बलात्कारको आरोप लागेका एक नेपालीलाई अमेरिकामा पक्राउ गरी सिड्नी ल्याएको छ । पर्यटक भिसामा अस्ट्रेलिया घुम्न गएका नेपाली नागरिकमाथि सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा स्थानीय महिलालाई यौन हिंसा गरेको आरोप लागेको थियो । घटनाको केही दिनमा उनी अमेरिका फर्किए ।
अस्ट्रेलियन युवतीले प्रहरीले उजुरी दिएपछि आरोपितको खोजी सुरु भयो, जनवरीमा खोजीको सूचीमा राखियो । न्यूयोर्कमा पक्राउ परेका उनलाई लस एन्जलस ल्याइयो, जहाँ न्यु साउथ वेल्स प्रहरीले हिरासतमा लिएको छ । उनलाई शनिबार सिड्नी ल्याइएको छ र सहमतिविना शारिरीक सम्बन्ध राखेको आरोपमा मुद्दा चलाइएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम