अमेरिका बस्ने नेपाली युवक अष्ट्रेलियामा बलात्कार आरोपमा पक्राउ, अष्ट्रेलिया नै लगियो

अमेरिका बस्ने नेपाली युवक अष्ट्रेलियामा बलात्कार आरोपमा पक्राउ, अष्ट्रेलिया नै लगियो

jailed

अष्ट्रेलिया पुलिसले बलात्कारको आरोप लागेका एक नेपालीलाई अमेरिकामा पक्राउ गरी सिड्नी ल्याएको छ । पर्यटक भिसामा अस्ट्रेलिया घुम्न गएका नेपाली नागरिकमाथि सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा स्थानीय महिलालाई यौन हिंसा गरेको आरोप लागेको थियो । घटनाको केही दिनमा उनी अमेरिका फर्किए ।

अस्ट्रेलियन युवतीले प्रहरीले उजुरी दिएपछि आरोपितको खोजी सुरु भयो, जनवरीमा खोजीको सूचीमा    राखियो । न्यूयोर्कमा पक्राउ परेका उनलाई लस एन्जलस ल्याइयो, जहाँ न्यु साउथ वेल्स प्रहरीले हिरासतमा लिएको छ । उनलाई शनिबार सिड्नी ल्याइएको छ र सहमतिविना शारिरीक सम्बन्ध राखेको आरोपमा मुद्दा चलाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds