प्रकाश रसाईलीको ‘आँटो ढिँडो’ आयो (भिडियो सहित)

प्रकाश रसाईलीको ‘आँटो ढिँडो’ आयो (भिडियो सहित)

aato dhindo

पोखरा । लोकदोहोरी गायक एवं सञ्चारकर्मी प्रकाश रसाईलीको आँटो ढिँडो गीत सार्वजनिक भएको छ । रसाईली आफ्नै शब्द र स्वर रहेको यो गीतमा गायिका बिमला श्रेष्ठले साथ दिएकी छन् । गीतको भाका अर्जुन बिश्व ‘आवास’ ले तयार गरेका हुन् ।

गाउँले परिवेशमा हुर्केका युवा शहरमा पढ्ने क्रममा युवतीसँग भएको प्रेम र त्यसलाई सफल पार्न आफूसँग बिहे गरेपछि गाउँमा दुःख गर्न नसक्ने आशंका गीतमा छ ।

भिडियोमा रमेश रसाईलीले मेहनत गरेका छन् । भिडियोमा प्रकाश सुनार ‘सेञ्चुरी’ र रश्मी रिया खत्रीको जोडी जमेको छ । गीतको एरेञ्ज सागर विरहीले गरेका हु्न् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds