मजदुर दिवसकै दिन दुर्दशा: काम गर्दा-गर्दै म्याग्दीमा कालुरामको ज्यान गयो

मजदुर दिवसकै दिन दुर्दशा: काम गर्दा-गर्दै म्याग्दीमा कालुरामको ज्यान गयो

death myagdi

म्याग्दी। म्याग्दीमा बुधबार मजदुर दिवसकै दिन माटोको ढिस्कोले पुरिएर एक मजदुरको ज्यान गएको छ।

बेनी नगरापालिका-५ चुत्रेनी स्थित बेनी दरबाङ सडकखण्डमा बाटो निर्माण गर्ने क्रममा माथीबाट ढुङ्गा माटोसहितको ढिस्को खसेर बर्दीयाका कालुराम थारुको ज्यान गएको हो ।

बर्दीया नगरपालिका–४ ठाकुरद्धारका ३५ वर्षीय थारुको शव एक्साभेटर र प्रहरी परिचालन गरेर निकालीएको प्रहरीले जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds