१७ बर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने माझी पक्राउ

१७ बर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने माझी पक्राउ

rape

नवलपरासी । १७ बर्षीया किशोरीलाई जवरजस्ती गर्न खोज्ने आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नवलपरासीको कावासोती नगरपालिका ११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरीको स्वास्थ्य परीक्षणका लागि पठाएको छ । पक्राउ परेका माझीलाइ जबरजस्ती करणी उद्योग अन्तरगत अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds