गुणस्तरीय काम नगर्ने ठेकदारलाई कानुनको डण्डा : सञ्चारमन्त्री बाँस्कोटा

गुणस्तरीय काम नगर्ने ठेकदारलाई कानुनको डण्डा : सञ्चारमन्त्री बाँस्कोटा

gakul baskota

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुणस्तरिय काd नगर्ने, ढिलासुस्ती गर्ने निर्माण ठेकेदारलाई कानुनको डण्डा चलाएर भएपनि पुननिर्माणको प्रक्रियामा ल्याउने बताएका छन् ।

उनले अहिलेको विकासको गति सरकारले सोचेअनुरुप अघि बढ्न नसकेको स्वीकार गर्दै विकास कार्यमा कतै न कतै अप्ठ्यारो भइरहेको बताए । उनले ती अठ्यारा छिचोलेर सरकार अघि बढ्ने दावी समेत गरे ।

चाइनाले बिआइआर स्वीकार गरिसकेकाले अब नेपालमा रेल आउने निश्चित भएको पनि उनले बताए । उनले गुणस्तरिय कार्य नगर्ने, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनको डण्डा चलाएर भएपनि पुननिर्माणको प्रक्रियामा ल्याउने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds