सडकमा कोही मागेर हिँडेको देखे तुरुन्त फोन गर्नुस् : प्रधानमन्त्री ओली

सडकमा कोही मागेर हिँडेको देखे तुरुन्त फोन गर्नुस् : प्रधानमन्त्री ओली

kp oli

file photo

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मागेर खानुपर्ने अबस्थाको अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले नेपाली नागरिकहरुलाई सडकमा मागेर खानुपर्ने अबस्थाको अन्त्य गर्ने बताएका हुन् ।

आयोगका अध्यक्ष ओलीले भने, ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ । त्यसैले अब कोही पनि भोका रहने छैनन् । कोही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ