श्रीमतिको नाममा रहेको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेको हुँ : विष्णु पौडेल

श्रीमतिको नाममा रहेको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेको हुँ : विष्णु पौडेल

bishnu-paudel1_

काठमाडौं : नेकपा महासचिव विष्णु पौडेलले नवलपरासीको जग्गा बेचेर बालुवाटारमा खरिद गरेको स्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको जग्गा विवादमा आफ्नो नाम मुछिएपछि पौडेलले यस्तो दाबी गरेका हुन्।

शुक्रवार जारी विज्ञप्तीमा उनले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित श्रीमतिको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गरेका    छन् । छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद भएपछि पौडेलले दोस्रो विज्ञप्ती मार्फत जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds