काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले जनघात र राष्ट्रघातलाई बढाएर लगेको आरोप लगाएको छ। बिहिबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो। विज्ञप्तिमा जनताको वास्तविक मुक्तिका लागि पार्टीले आन्दोलन गरेको समेत दाबी गरिएको छ।
हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका पार्टीका नेताहरु पक्राउको विरोधमा बिहिबारका लागि आयोजना गरिएको नेपाल बन्द पनि सफल भएको दाबी विज्ञप्तिमा गरिएको छ। सो पार्टीले बन्द सफल पार्न सहयोग गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरेको छ। विप्लव समूहले बन्द सफल भएको दाबी गरेपनि राजधानी लगायतका देशका मुख्य सहरमा भने बन्दको प्रभाव कम देखिएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम