रक्सी खाएर श्रीमती कुट्टे दिलबहादुर फरार, श्रीमती गम्भीर घाइते

रक्सी खाएर श्रीमती कुट्टे दिलबहादुर फरार, श्रीमती गम्भीर घाइते

sirmati kutni

पोखरा : मादप पदार्थ सेवन गरी श्रीमती कुटेर पर्वतका दिलबहादुर सुनार फरार भएका छन् । बुधबार पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ८ का सुनारले मदिरा सेवन गरी ५५ बर्षिया श्रीमती यमकुमारीलाई कुटेर फरार भएका हुन् ।
श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी यमकुमारीलाई उपचारका लागि पोखरा ल्याईएको प्रहरीले जनाएको छ । हाल फरार श्रीमानको खोजि कार्य तथा थप अनुसन्धान भईरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds