त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गरेको त्रुटिका कारण एक बिद्यार्थीले पूर्णाङक भन्दा बढि नम्बर प्राप्त गरेका छन् । त्रिविले परीक्षार्थीलाई प्राप्ताङक दिँदा गरेको त्रुटिका कारण एक विद्यार्थीले ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयमा ४२ नम्बर पाएका हुन् ।
बीएस्सी चौथो वर्षको विषयमा यस्तो त्रुटि भएको हो । यो विषयमा उत्तीर्णाङक १६ छ । परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम