समाजमा उदण्ड फैलाएको कारण पब्जी र पोर्न साइड बन्द गर्नु परेको हो : मन्त्री बास्कोटा

समाजमा उदण्ड फैलाएको कारण पब्जी र पोर्न साइड बन्द गर्नु परेको हो : मन्त्री बास्कोटा

Gokul-Baskota

बुटवल । सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाल बास्कोटाले पब्जी तथा पाृर्न साइड बन्द गर्नु समाजिक उत्तरदायित्वको रुपमा देखा परेको बताएका छन् । बुटवलमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले समाजको सामाजस्यतामा नै खलल आएको कारण यस्ता साइडहरु बन्द गर्नु परेको बताएका हुन् ।

समाजको सहयोगी भवनामा समेत असर पुर्याउने गरी खेलिने यस्ता खेल वा साइडहरुले व्यक्तिको स्वतन्त्रता माथि कुनै अपराध नभएको उनको भनाई छ । पछिल्लो समय यस्ता खेलले समाजलाई उदण्ड तर्फ उन्मूख गरेको भन्दै सरकारले यस्तो निति ल्याएका उहाँको दाबी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ