नेपाली सेनाका विभिन्न पदमा एकैपटक ७७ सयभन्दा बढी संख्याका लागि भर्ना खुल्याे [सूचीसहित]

नेपाली सेनाका विभिन्न पदमा एकैपटक ७७ सयभन्दा बढी संख्याका लागि भर्ना खुल्याे [सूचीसहित]

A Nepali Army troop takes out a parade

काठमाडौं-  नेपाली सेनाले स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुका लागि दरखास्त आव्हान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदमा ७ हजार ७ सय २ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

विभागका अनुसार सेनाको लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुका लागि दरखास्त माग गरिएको छ । दरखास्त दिन देशका ६३ ठाउँ तोकिएको छ। भर्ना प्रकृया खुला तथा समावेशी दुबै हुने बताइएको छ। दरखास्तका आज (मंगलबार) देखि आगामी जेठ १ गतेसम्मको समय छुट्याइएको छ।

 आज प्रकाशित विज्ञापन:

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds