एजेन्सी – व्यवसायी तथा एसियाकै धनि मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले १८ महिनामै १०८ किलो तौल घटाएका छन् । सन् १९९५ मा जन्मिएका अनन्तको तौल ५ वर्ष पहिले १७५ किलो थियो । अत्याधिक माटोपनको कारण ट्रोलको सिकार भइरहने अनन्त अम्बानी अहिले २४ वर्षमा मात्रै छन् ।
अनन्त लामो समयसम्म दमको रोगी थिए । उनले ‘हाइ डोज’ को औषधि सेवन गर्ने गर्थे जसको कारण उनको तौल बढेर १७५ किलो पुगेको थियो । सन् २०१३ मा आईपीएल म्याचमा १८ वर्षका अनन्त मुम्बई इन्डियनको जितमा ट्रफी लिन गएका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।
उनले सन् २०१६ मा कडा मेहेनत गरे र १८ महिनामा १०८ किलो तौल घटाए । उनलाई विनोद चन्नाले प्रशिक्षण दिएका थिए । चन्नाले १२ सेसन्सको लागि १.५ लाख फि लिएका थिए । चन्ना अभिनेत्री शिल्पा शेट्टीदेखि जोन अब्राहमसम्मका फिटनेट प्रशिक्षक हुन् ।
यसरी कम गरेका थिए तौल
–हरेक दिन कार्डियोमा २१ किलोमिटरको व्यायाम
–तौल घटाउँन योग
–तौल प्रशिक्षण भनेको क्यालोरी पगाल्ने हो जसले गर्दा मामंपेशी फिट हुन्छ ।
–शरीरको स्थिरता वृद्धि गर्न स्ट्रेचिङ
–बोसो पगाल्नको लागि हाई इन्टेन्सिटी कार्डियो कसरत
–तौल घटाउनको लागि खाद्य पदार्थ सही समय र सही मात्रामा हुन जरुरी हुन्छ । उनले चिनी नभएको र कार्बोहाइड्रेट जस्ता खाद्यपदार्थमा जोड दिए र फास्ट फुड बन्द गरे ।
सम्बन्धित खबर
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
कश्मीरमा आतंकवादी आक्रमणको विश्व समुदायबाट निन्दा, १ नेपालीसहित कम्तीमा २६ मारिएको दाबी
बागलुङ सेवा समाज कतार बहुद्देश्यीय अक्षयकोषकाे प्रथम अधिवेशन, अध्यक्षमा सन्तोष पौडेल
बङ्गलादेशमा हिन्दु नेताको अपहरणपछि कुटेर हत्या
बागलुङ सेवा समाजकाे कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतारमा
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध