२०७५ सालमा वैदेशिक रोजगारीमा गएका ७ सय ८२ जनाले रोजगारदाताहरुले विभिन्न कारण ज्यान गुमाएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले २०७५ सालमा ७ सय ५९ जना पुरुष र २३ महिला गरी ७ सय ८२ जनाले ज्यान गुमाएको जनाएको छ ।
यो वर्ष सवैभन्दा धेरै मलेसिया रोजगारीका लागि गएको नेपाली कामदारले ज्यान गुमाएका छन् । मलेसियामा २ सय ५० जना पुरुष र ३ जना महिला गरी २ सय ५३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम