ओलीले विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने ? : शेरबहादुर देउवा

ओलीले विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने ? : शेरबहादुर देउवा

sher bahadur deuba

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विखण्डनकारीलाई काखमा राखेर सरकारले राष्ट्रवादको कुरा गरिरहेको आक्षेप लगाएका छन् । सरकारले वर्ष दिनमा एउटा पनि काम गर्न नसकेको आरोप लगाउँदै शान्ति सुरक्षाको विषयमा सरकार असफल भएको दाबीसमेत गरे।

‘देश टुक्राउने विषयमा जनमत संग्रह हुनै सक्दैन,देउवाले भने, सीके राउतसँग के सहमति गरेको स्पष्ट पार्नुपर्छ। विखण्डनकारीलाई काखमा राखेर राष्ट्रवादको कुरा गर्ने ?’

‘सत्ता बाहिरका दल समर्थित ११ विद्यार्थी संगठनले आयोजना गरेको समसमायिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठीमा बोल्दै देउवले भने, हत्या, हिंसा, बलात्कार बढेको छ। महँगी बढेको छ’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds