बस दुर्घटना हुँदा ८ महिनाको बालकसहित ४ जनाको मृत्यु, ४० घाइते

बस दुर्घटना हुँदा ८ महिनाको बालकसहित ४ जनाको मृत्यु, ४० घाइते

acc

सुनसरी । धनकुटाबाट धरान आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ महिनाका बालकसहित ४ जनाको मृत्यु भएको छ । सोमबार धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी ४० जना घाइते भएका छन् । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds