नेपाल फर्सीको बीउमा पनि परनिर्भर !

नेपाल फर्सीको बीउमा पनि परनिर्भर !

pumpkin

आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्बको बजेट ल्याउने तयारी गरिएको र फर्सीको बीउ आयातमा नेपालले वार्षिक एक करोड बढी खर्च गरिरहेको समाचार राजधानी दैनिकले  पहिलो पृष्ठमा समेटेको छ ।

धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार उनले विगत तीन वर्षदेखि अमेरिकाबाट फर्सीको बीउ आयात गरेर व्यवसाय गर्दै आएका छन् । चालु आर्थिक वर्षमा मात्रै अमेरिकाबाट पाँच टन फर्सीको बीउ आयात गरेको उनले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds