गोरखामा बाँदर धपाउन प्रहरी परिचालन

गोरखामा बाँदर धपाउन प्रहरी परिचालन

badar gorkha

फोटो स्रोत/सुरुवात दैनीक पत्रिका गोरखा

पोखरा । गोरखाको गण्डकी गाउँपालिकामा बाँदर धपाउन प्रहरी समेत परिचालन भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बाँदर आतंकबाट स्थानीयहरु आाजित भएपछि धपाउन प्रहरी समेत परिचालित भएका   हुन् ।
बाँदर धपाउनका लागि ताङलीचोक प्रहरी चौकीका टोलि खटिएका हुन् । बाँदर नियन्त्रण लिनका लागि प्रहरी टोली सहि करिव तीन सय जना स्थानीयहरु पनि लागेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ