पोखरा । गोरखाको गण्डकी गाउँपालिकामा बाँदर धपाउन प्रहरी समेत परिचालन भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा बाँदर आतंकबाट स्थानीयहरु आाजित भएपछि धपाउन प्रहरी समेत परिचालित भएका हुन् ।
बाँदर धपाउनका लागि ताङलीचोक प्रहरी चौकीका टोलि खटिएका हुन् । बाँदर नियन्त्रण लिनका लागि प्रहरी टोली सहि करिव तीन सय जना स्थानीयहरु पनि लागेका छन् ।
सम्बन्धित खबर
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ