३३ किलो सुन प्रकरण : डेढ करोड धरौटीमा छुटे अभियुक्त श्रेष्ठ

३३ किलो सुन प्रकरण : डेढ करोड धरौटीमा छुटे अभियुक्त श्रेष्ठ

goald

३३ किलो सुन तस्करीमा मुछिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थलका रेडयो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठ डेढ करोड धरौटी रकम बुझाएर छुटेका छन् । सोमबार श्रेष्ठले धरौटीबापत् बैंक ग्यारेन्टी राखेर तारेखमा छुटेका  हुन् ।

३३ किलो सुन तस्करीमा मुछिएपछि अख्तियारले उनको सम्मत्ति छानबिन थालेको थियो ।  सुन तस्करिको मुद्दा भने जिल्ला अदालत काठमाडौं हुँदै सर्वोच्चमा विचाराधीन छ ।  विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाइएका ३३ केजी सुन तस्करी प्रकरणको छानबिनमा तानिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds