घर झगडा भएपछि आफ्नै भाइले काटिदिए दाजुको दुवै हात

घर झगडा भएपछि आफ्नै भाइले काटिदिए दाजुको दुवै हात

hatya_

ओखलढुंगा : खोटाङमा एक युवाले आफ्नै दाजुका दुवै हात काटिदिएका छन्। केपिलासगढी गाउँपालिका ७, सुङ्देलका २२ वर्षीय बालकुमार राईले आफ्नै दाजु २५ वर्षीय अष्टबहादुर राईका दुवै हात काटेका हुन् ।

घरायसी विवादका कारण घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । हात काट्ने भाइ बालकुमारलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

news source :annapurnapost

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ