एसईईको प्रश्नपत्र नबाहिरिएको छानबिन समितिको प्रतिवेदन

एसईईको प्रश्नपत्र नबाहिरिएको छानबिन समितिको प्रतिवेदन

pradrasan-pradesh-2

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत लगातार दुई दिनको परीक्षामा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न स्थानीयस्तरमा गठित छानबिन समितिले सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

समितिले शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन तथा केन्द्राध्यक्षसँगको अन्तक्र्रिया कार्यक्रममा सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

एसईई परीक्षामा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै सप्तरी जिल्लाबाट बाहिरिएको चर्चा चल्न थालेपछि स्थानीय प्रशासनद्वारा तीन दिनअघि गठित चार सदस्यीय छानबिन समिति गठन गरेको थियो  । news source :rajdhanidaily

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds