अब गर्भनिरोधकका लागि पुरुषले कन्डमको सट्टा चक्की प्रयोग गर्न सक्ने

अब गर्भनिरोधकका लागि पुरुषले कन्डमको सट्टा चक्की प्रयोग गर्न सक्ने

images_cms-image-000071316

महिलाहरुमा जस्तै पुरुषका लागि पनि गर्भनिरोधक चक्कीको परीक्षण गरिएको छ । हालै विज्ञहरुको मेडिकल सम्मेलनले यसको परीक्षण गरेको हो । दैनिक एउटा चक्कीको प्रयोगले पुरुषको वीर्य उत्पादन रोक्ने छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

गर्भनिरोधक उपायका रुपमा हालसम्म पुरुषका लागि कण्डम र स्थायी बन्ध्याकरण मात्र विकल्प थिए । यी दुबैको सट्टा चक्की स्वागतयोग्य विकल्प भएको बताइएको छ। तर, शारीरिक रुपमा यो हर्मोनले पुरुषको यौन र वीर्य उत्पादन क्रिया गुम्दैन भन्ने कुरामा भने आशंका छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ