गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपालगञ्ज – त्रिभुवन चोकदेखि उत्तर ( पश्चिममा एकाबिहानै साइकलका चाङ लाग्छ । सबै साइकलमा दूधका थरीथरीका भाँडा हुन्छन् । किन्नेहरु घरबाटै भाँडो बोकेर आउँछन् । मंगलबार बिहान साढे ६ बजे त्रिभुवन चोकमा भेटिएका जानकी ३ बञ्जारेगाउँका बाशा बर्माले भने, ‘३० देखि ६० रुपैयाँसम्मको दूध बेच्छु ।’
एउटै व्यक्तिसँग दोब्बर मोलको कस्तो दूध हो ? जिज्ञासामा उनले भने, ‘३० रुपैयाँ लिटरमा आधा दूध आधा पानी । ४० रुपैयाँ लिटरमा दुई हिस्सा दूध र एक हिस्सा पानी । ५० रुपैयाँमा डेढ हिस्सा दूध, आधा पानी हुन्छ । जति मूल्य बढ्दै जान्छ । दूधमा पानीको मात्रा कम हुँदै जान्छ ।’
बर्माले यसो भनिरहँदा चोकमा साइकलमा पसल थापेर बसेका एक दर्जनको हाराहारीमा दूध पसलेले हँमा हँ मिलाइरहेका थिए । मानौँ उनीहरुलाई यसरी नै दूध बेच्न आनन्द आइरहेको छ । यो समाचार शंकरप्रसाद खनालले अन्नपूर्णमा लेखेका छन् ।
सम्बन्धित खबर
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग