बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

batuli

काठमाडौं – राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कोष शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उहाँलाई विश्वकै ज्येष्ठ नागरिकका रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा १९५९ साल चैत्र १० गते जन्मनुभएकी लामिछाने अहिले नुवाकोटस्थित ककनी गाउँपालिकाको थानसिंहमा नातिनीसँगै बस्दै आउनुभएको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जनाकारी दिनुभयो । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds