श्रीधरको ख्याल ख्यालमै पिरति बजारमा (भिडियो सहित)

श्रीधरको ख्याल ख्यालमै पिरति बजारमा (भिडियो सहित)

received_431202597647947

तनहुँ । राशिका डिजिटलको प्रस्तुतिमा श्रिधर अधिकारी र धर्मराज खतिबाडको ख्याल ख्यालमै पिरति बजारमा आएको छ । माया पिरति आधारित गितमा माया लाउदिन भेटन धाउदिन भन्ने शब्द लाई प्रयोग गरिएको छ ।

स्याडगजा र धादिगको ठिटा ठिटि भेट भएर माया जालमा फसेको कुरा गितमा जोडिएको छ । जुन गितमा श्रिधर अधिकारी र चर्चित गायिका पुर्णकला बि सि को आबज रहेको छ । जस्मा लय, शब्द बिष्णु सिंजाली मगरको छ । राजेश भंडारी , मेनुका थापा , बिक्रम राना र सुष्मिताको अभिनय रहेको छ ।

हेर्नुस भिडियो :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ