पोखरामा फेरि प्याराग्लाईडिङ दुर्घटना, चिनियाँ नागरिक घाईते

पोखरामा फेरि प्याराग्लाईडिङ दुर्घटना, चिनियाँ नागरिक घाईते

paraaa

पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एक विदेशी नागरिक घाईते भएका छन् । बिहिबार पोखरा महानगरपालिका—१८ सराङ्कोट गोठादिबाट उडान गरेको हिमालयन फ्रन्टीएर कम्पनिको प्याराग्याईडिङ दुर्घटना हुँदा चाईनिज नागरिक TANG  FURONG घाईते भएका हुन् ।

पाईलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाईडिङ रुखमा ठोक्एिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा घाईते भएकी अन्दाजी ४०/४५ बर्षीया चाईनिज नागरिक FURONG लाई  उपचारका लागि मेट्रोसिटी अस्पतालमा  पठाएर घटनाको बारे थप अनुसम्भान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ