अब गण्डकी प्रदेशका सबै स्थानीय तहमा लेखा समिति

अब गण्डकी प्रदेशका सबै स्थानीय तहमा लेखा समिति

gandaki-pradesh-sava-f

पोखरा । गण्डकी प्रदेशको लेखा समितिले आफ्ना प्रदेशका सबै स्थानीय तहमा लेखा समिति गठन गर्न निर्देशन दिएको छ । मंगलबार बसेको बैठकले अनिवार्य रुपमा प्रदेशका ८५ वटै स्थानीय तहमा लेखा समिति गठन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको हो ।

स्थानीय तहमा लेखा समिति नहुँदा जनप्रतीनिधीहरुले मनोमानी रुपमा खर्च गर्ने गरेको भन्दै तत्काल गठन गर्न निर्देशन दिईएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ