मृतककै नामको भत्ता लिन्छन् स्थानीय निकायमा

मृतककै नामको भत्ता लिन्छन् स्थानीय निकायमा

esthaniye nikaye

काठमाडौं– देशमा संघीयता लागू भएपछि सवैभन्दा बढी भ्रष्टाचार स्थानीय नियकायमा हुने गरेको पाइएको छ । धेरैजसो हिनामितना सामाजिक भत्तामा भेटिएको अख्तियारले औल्याएको छ ।

६ महिनाको अवधिमा मात्रै स्थानीय तहका ३ हजार ६ सय उजुरी अख्तियारको छानविनको घेरामा रहेको आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ ।

त्यसैगरी पत्रिकाले शुक्रबारदेखि हुन लागेका लगानी सम्मेलनको समाचारलाई पनि पहिलो पृष्ठमा स्वदेशी–विदेशी लगानीकर्ता ‘सञ्जालीकरण’ शीर्षकमा समाचार छापेको छ । त्यस्तै सम्मेलनमा ७ हजार सुरक्षाकर्मी परिचालन गरिने उल्लेख गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds