सेनामा जागिर खुल्यो, १५ दिन भित्र दर्खास्त दिन सकिने (सूचनासहित)

सेनामा जागिर खुल्यो, १५ दिन भित्र दर्खास्त दिन सकिने (सूचनासहित)

nepal army

काठमाडौं– नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल/विद्यालयहरुमा दर्खास्त दिन सकिने छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ