दाजुले खेल्न सलाई कोर्दा १ महिने बहिनीको मृत्यु

दाजुले खेल्न सलाई कोर्दा १ महिने बहिनीको मृत्यु

काठमाडौं- दाङको राप्ती गाउँपालिकामा आईतबार साँझ ४ वर्षीय बालकले ‘सलाई कोरी’ खेल्दा आगलागी भएर एक महिने बालिकाको ज्यान गएको छ । हिमाल राना मगरका छोरा अमितले साँझको समयमा सलाई कोरी खेल्दा नजिकै सुतिरहेकी उनकी बहिनी संगिताको ज्यान गएको हो। अमितले कोरेको सलाई बालिका सुतिरहेको कपडामा सल्किएको थियो।

स‌ंगिताको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ