गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोर्चुगल – जबरजस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ परेका छन् । सँगै काम गर्ने २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका ती नेपालीको नाम खुलाइएको छैन भने तर उमेर अन्दाजी ३५ वर्ष रहेको जनाइएको छ ।
घटना गत मङ्गलबार राति को हो । बलात्कार भएको आरोपमा पीडित युवतीले आसपासका वासिन्दालाई जानकारी गराएकी पछि स्थानीयले प्रहरी बोलाएका थिए ।
प्रहरीले पीडित युवतीलाई अस्पताल लगेको थियो भने अस्पतालले उनी बलात्कृत भएको जनाएको थियो । बलात्कारको आरोपमा पक्राउ परेका ती नेपालीलाई थुनामा राखेर अनुसन्धान जारी राखिएको जनाइएको छ ।
समाचार स्रोत/ खबरहव
सम्बन्धित खबर
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग