पोखरा नगर बस मुनी स्कुटर पसेपछि …

पोखरा नगर बस मुनी स्कुटर पसेपछि …

scoot

पोखरा । पोखराको राष्ट्रबैंक चोकमा माईक्रोले स्कूटरलाई ठक्कर दिएको छ । राष्ट्रबैंक चोकबाट ड्यामसाईड तर्फ जाँदै गरेको ग ६ प ७९०० नम्बरको स्कूटरलाई ग १ ख ५९३५ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्कर दिएपछि केहिबेर बसका चालक फरार भएका थिए ।

तर स्कूटरमा सवार व्यक्ति सामान्य घाईते मात्र भएको थाहा पाएपछि उनी ट्राफिकको सम्पर्कमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुमले जनाएको छ ।

अहिले दुबैजना मिलापत्र गरेको जनाईएको छ । ठक्कर सामान्य भएकाले स्कूटर चालकको हातमा सामान्य चोट लागेको छ ।

तस्विरः रिजन नेपाल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds