सरकारमा मन्त्री सभामुख र पहुँचवाला सांसदको मनपर्दी : जस्को पावर उस्कै क्षेत्रमा बजेट

सरकारमा मन्त्री सभामुख र पहुँचवाला सांसदको मनपर्दी : जस्को पावर उस्कै क्षेत्रमा बजेट

baget

काठमाडौं– प्रदेशको विकास बजेट मुख्यमन्त्री, मन्त्री, सभामुख र पहुँचवाला सांसदका गाउँमा मात्र थुप्रिन थालेपछि स्थानीय तहसँग द्वन्द्व शुरु भएको कान्तिपुर दैनिकमा खबर छ । स्थानीयबासीले मन्त्री तथा सांसदहरुको विरोध थालेका छन् भने विकास निर्माणका परियोजना सञ्चालन गर्ने विषयमा पनि विवाद उत्पन्न हुन थालको छ ।

आफ्नै गाउँमा मात्र बढी योजना पारेको भन्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा चढेको गाडीलाई छेकेर उनकै पार्टीका कार्यकर्ताले केहिदिन अघि कालो झण्डा देखाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ