एक श्रीमतीले श्रीमानले धोका दिएको थाहा पाएपछि यौनाङ्ग नै काटिदिएको समाचार प्रकाशित भएको छ । मिरर डट को डट युकेका अनुसार श्रीमतीले श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर प्यानमा पकाइन् ।
यसबारे फोटो सार्वजनिक भएपछि धेरैले यसलाई वास्तविक ठानिरहेका छन् । एउटा फोटोमा रगत लत्पित्तिको सर्ट लगाएका व्यक्ति आँखा चिम्लिएर पल्टिरहेका छन् भने अर्को फोटो चाउचाउको छ । उक्त चाउचाउमा यौनाङ्गाको टुक्रा रहेको पनि बताइएको छ । यद्यपी, यी तस्बिर वास्तविक भनेर पुष्टि भइसकेका छैनन् ।
यी तस्बिर वेबसाइट प्रोलिफिक स्किन्सले पोष्ट गरेको हो जसमा भनिएको छ, ‘अर्की महिलासँग लागेपछि एक श्रीमतीले आफ्नो श्रीमानको यौनाङ्ग नै काटिदिएकी छिन् ।’
@whitney_beryl ले सेयर गरेको ट्वीट अनुसार ती श्रीमतीले आफ्नो श्रीमान् घरकी सहयोगीसँग सुतिरहेको भेटेपछि श्रीमानको यौनाङ्ग काटेको र चाउचाउमा राखेर पकाएपछि स्न्यापच्याटमा फोटो सेयर गरेकी छिन् ।
‘म यो फोटो वास्तविक हो भनेर विश्वास गर्न चाहन्नँ – यौनाङ्ग काटिएपछिको ग्राफिक फोटो हेर्नुहोस् त, तपाईंलाई के लाग्छ यी साँचो हुन् कि झुटो ?’ अर्को साइटमा एक पाठकले माग गरे, ‘तिमी राम्रो कामका लागि जेल जानुपर्छ ।’
यस्तो विचलित तुल्याउने घटना पहिलो भने होइन । यसअघि एक महिलाले धोका दिने श्रीमानलाई फ्राइङ प्यान र किचेनको चक्कुले यौनाङ्ग काटिदिएको बताइएको छ । ४७ वर्षे वकिल ओतिके–ओडिबीले आफ्ना ५० वर्षे सीम नामका श्रीमानको नाइजेरियाको लेकीबाट युके भ्रमणको तयारीका बेला हत्या गरेकी थिइन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध