रवीन्द्र अधिकारी सवार होलिकोप्टर दुर्घटनाको अनुसन्धानमा सहभागी हुन फ्रान्सको चासो

रवीन्द्र अधिकारी सवार होलिकोप्टर दुर्घटनाको अनुसन्धानमा सहभागी हुन फ्रान्सको चासो

heli-crash-1

फोटो स्रोत रातोपाटी

काठमाडौं – गत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जानको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुने चासो व्यक्त गरेको छ ।

हेलिकोप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस (युरोकोप्टर) रहेको देश फ्रान्सको दुर्घटना जाँच ऐजेन्सी (ब्युरो अफ इन्क्वाइरी एन्ड एनलाइसिस फर सिभिल एभिएसन सेफ्टी) ले पनि दुर्घटनाको अनुसन्धानमा सहभागी हुन चासो व्यक्त गरेको हो । याे समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds