नयाँ वर्षकै दिन अफगानिस्तानमा बम हमला ६ जना मारिए, २३ घाइते

नयाँ वर्षकै दिन अफगानिस्तानमा बम हमला ६ जना मारिए, २३ घाइते

afganistan

काबुल : अफगानिस्तानको राजधानी काबुलमा पर्सियन नयाँ वर्ष बिदा मनाइरहँदा भएको बम हमलामा ६ जना मारिएका छन् । यहाँको सिया क्षेत्रमा यहाँका अधिकारीहरुका अनुसार आज भएको बम हमलामा २३ जना घाइते भएका छन् ।

हमला काबुल विश्वविद्यालय नजिकै भएको थियो । जहाँ हरेक वर्ष यस पर्व मनाउन थुप्रै अफगानीहरु उपस्थित हुन्छन् । घटनापछि राष्ट्रपति असरफ घानीले घटनाको भत्र्सना गरेका छन् ।

समाचार/स्रोत अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ