काबुल : अफगानिस्तानको राजधानी काबुलमा पर्सियन नयाँ वर्ष बिदा मनाइरहँदा भएको बम हमलामा ६ जना मारिएका छन् । यहाँको सिया क्षेत्रमा यहाँका अधिकारीहरुका अनुसार आज भएको बम हमलामा २३ जना घाइते भएका छन् ।
हमला काबुल विश्वविद्यालय नजिकै भएको थियो । जहाँ हरेक वर्ष यस पर्व मनाउन थुप्रै अफगानीहरु उपस्थित हुन्छन् । घटनापछि राष्ट्रपति असरफ घानीले घटनाको भत्र्सना गरेका छन् ।
समाचार/स्रोत अन्नपूर्ण पोष्ट
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते