बाबुको हत्या गरेर छोरा फरार

बाबुको हत्या गरेर छोरा फरार

hatya_

संखुवासभा : संखुवासभामा छोराले बाबुको हत्या गरेर फरार भएका छन् । बिहिबार खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा संजय राईले ६२ वर्षीय बुबा भुवनसिंह राईको हत्या गरेर फरार भएका हुन् ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका टोलि घटना स्थल तर्फ जाँदै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ