विप्लवसँग संलग्न रहेको आशंकामा पत्रकार विश्वकर्मा पक्राउ

विप्लवसँग संलग्न रहेको आशंकामा पत्रकार विश्वकर्मा पक्राउ

bista

पोखरा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले कालिकोटका पत्रकार कर्ण विश्वकर्मा पक्राउ परेका छन् । बिहिबार कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका सम्वाददाता विश्वकर्मालाई स्टुडियोबाटै प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको भन्दै विज्ञप्ती समेत निकालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ