काभ्रेमा फायरिङ भएको भन्नु ‘बकवास’ : बिप्लव माओबादी (विज्ञप्ती सहित)

काभ्रेमा फायरिङ भएको भन्नु ‘बकवास’ : बिप्लव माओबादी (विज्ञप्ती सहित)

Biplop

पोखरा, ९ चैत । केहि दिन अगाडि मात्रै हो, प्रहरी र बिप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ भन्ने खबर आएको । र, नेपाल प्रहरीले पनि यो कुरालाई पुष्टी गर्दै जवाफी कारबाहीमा आफूहरुले फायरिङ गर्नुपरेको बताएको थियो ।

तर नेकपा बिप्लव समूहले भने प्रहरीले बकवास कुरा गरेर निहत्था आफ्ना कार्यकर्तालाई झूठो आरोप लगाएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी मध्य केन्द्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले ‘बकवास’ गरेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds