ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्युजिल्यान्ड गोलीकाण्डमा मारिए

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्युजिल्यान्ड गोलीकाण्डमा मारिए

seriya goli

सिरियाको गृहयुद्धका कारण भागेर ‘विश्वकै सर्वाधिक सुरक्षित’ ठानिएको मुलुक न्युजिल्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टि भएको छ।

उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्युजिल्यान्डबासी उपस्थित भएर भावपूर्ण बिदाई गरेका थिए । न्यूजील्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिद आक्रमणमा मारिएका व्यक्तिहरुमध्ये हालसम्म यी दुई बाबुछोराको मात्र दाहसंस्कार भएको छ ।

उक्त घटना भएको पाँच दिन पुगिसकेको छ र अन्य व्यक्तिको दाहसंस्कारमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । सिरियाबाट यहाँ आएकाहरुमा बाबु ४४ वर्षीय खालिद मुस्तफा र उनका १५ वर्षीय छोरा हम्जा मुस्तफा रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ