रक्तचापबाट पीडित श्रीमतीको उपचार गर्न गएका प्रचण्डको अमेरिकी अस्पताल अगाडिको फोटो सेसन

रक्तचापबाट पीडित श्रीमतीको उपचार गर्न गएका प्रचण्डको अमेरिकी अस्पताल अगाडिको फोटो सेसन

photo parchanda

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा अमेरिकास्थित जोन हकिन्स् आउटप्यासेन्ट सेन्टर पुगेका छन् ।

छोरी गंगा दाहालले सामाजिक सञ्जालमा अमेरीकी अस्पताल अगाडि खिचेको फोटो पोष्ट गर्दै वासङ्टन नजिकै मेरील्याण्डमा रहेको अस्पताल पुगेको जनाएकी हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ