जापानले पहिला भनेभन्दा थोरै नेपाली कामदार लैजाने

जापानले पहिला भनेभन्दा थोरै नेपाली कामदार लैजाने

japan

काठमाडौं–नेपाली कामदार लैजान नेपाल र जापानबीच हुन लागेको ‘सहकार्य गर्ने समझदारी’को मस्यौदा टुंगिएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्बाट पारित भएपछि हस्ताक्षर प्रक्रिया अघि बढ्नेछ ।
आजको कान्तिपुर दैनिकका अनुसार जापानले पहिलो वर्ष थोरै कामदार मात्रै लैजानेछ । उसले पहिलो पाँच वर्षमा ३ लाख ४२ हजार दक्ष तथा अदक्ष कामदार भित्र्याउने नीति लिएको छ ।  त्यसमा नेपालीको कोटा कति हुने भन्नेमा निक्र्योल भइसकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds